लछुमालाई थप सहयोग प्रदान

मुगु न्युज डट कम
श्रावण २७
 एक हप्ता देखि गर्भमा नै चार महिनाको शिशु मरेपछि गमगढी स्थित रारा अस्पताल प्रालिमा उपचार गराई रहेकि लछुमा बुढालाई नेपालबाट विदेशमा पढ्न गएका नपाली विद्यार्थीहरुले पठाएको रकम आईतबार हस्तान्तरण गरिएको छ ।
  आर्थिक अवस्था कमजोर रहेकि लछुमाको उपचारमा समस्या भन्ने विषयमा गएको आईतवार राष्टिय अखबारहरुमा समाचार आए पछि नेपालबाट विदेशमा पढ्न गएका नेपाली विद्यार्थीहरुले बुढाको उपचारका लागि खर्च पठाएका थिए । यो भन्दा अगाडी गएको मंगलबार बुढालाई ४२ हजार ६ सय ५ रुपैया सहयोग प्रदान गरिउको थियो भने आईतवार ५० हजार प्रदान गरिएको छ ।
गर्भमा चार महिना बढिको शिशु मरे पछि उपचार गर्न समस्या व्यहोरिरहेकि रोवा गाविस वडा नम्बर  ७ कि लछुमा बुढालाई नेपालबाट विभिन्न देशमा पढ्न गएका विद्यार्थीले पठाएको सहयोगको सुचि
१. कुमार लामिछाने नर्वे,२. ईन्दिरा भट्टराई युके,३. आद्या भट्टराई युके,
४. सुमन जंग पाण्डे युके ,५. गेहेन्द्र मगर  युके,६. सुरेश  गुरुगं अमेरिका,
७. अर्पना बराल   नर्वे, ८. तुलसी राम बराल  नर्वे,९. भोला दुवाडी      नर्वे,
१०. अषिम भुषाल   नर्वे,११. ईन्द्र प्रसाद पनेरु  नर्वे,१२. साधना राना    नर्वे  ,
       जम्मा रकम    ६६४६२।
१३.  राम तामागं  संयुक्त अरब ईमिरेट्स  १५००।,१४ . रमेश घिमिरे अमेरिका  १०१९८।
१५ . बिजय शाक्य अमेरिका   ५०००।,१६.  नारायन रजक   अमेरिका     ५०००।
                          जम्मा  ३५१९८।,
कुल जम्मा प्राप्त रकम   १०१६६० । -
प्राप्त रकम मध्य खर्च-
लछुमा बुढा  ९२६०५।,पिकिं लावड   ५०००।,गोरा कामी    ३०००।,
जम्मा खर्च  १००६०५।
बाँकि  १०५५ ।

0 comments

बिचार लेख्नुहोस्..