अर्धवाषिक समिक्षा वैठक सम्पन्न
मुगु न्युज डट कम
श्रावण २५
असल छिमेकि नेपाल मुगु सामुदायिक विकास परियोजनाले आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको क्षेत्र हरुको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।
जिल्लाका ११ वटा गाविसमा सञ्चालित आयआर्जन तथा शिक्षा कार्यक्रमका लागि गठित सामुदायिक विकास समितिका पदाधिकारीहरको सहभागितामा समिक्षा गोष्ठी सम्पन्न गरिएको असल छिमेकि नेपाल मुगुले जनाएको छ ।
गाविसमा सञ्चालित कार्यक्रमहरुका गतिविधिका विषयमा प्रगति तथा गर्नु पर्ने सुधारका विषयमा समिक्षा गरिएको थियो । कार्यक्रममा २८ विद्यालयमा गठन गरिएका समितिका दुई दर्जन पदाधिकारीहरु सहभागि भएका थिए ।

0 comments
बिचार लेख्नुहोस्..