अबैध रुपमा ४ करोड भन्दा बढीको चिनिया मदिरा भित्रियो
जीबन सेजुवाल
पारेछ्यु होर्बा(चिन) बर्षेनी चिनको पारेछ्यु जिल्ला होर्बा गाबिसमा लाग्ने एक सातको हाट बजारमा किनमेल गर्ने मुगु जिल्लाका चिनको सिमान संग जोडिएका गाबिसका बासिन्दाले अबैध रुपमा ४ करोड भन्दा बढीको चिनिया मदिरा भित्रायका छन ।
साउनको दोस्रो साता देखि पारेछ्यु जिल्लाको होर्बा गाबिसमा लागेको हाट बजारमा नेपाली हरुले सबै भन्दा बढी चिनिया उत्पादित बिभिन्न खाले ४ करोड भन्दा बढीको मदिरा जिल्लाका बिभिन्न गाबिसमा त्याहाका स्थानिय बासीले भित्रायका छन ।
एक साता सम्म चल्ने हाट बजारमा पहिला दैनिक उपभोग्य सामन लत्ता कपडा भेडा च्याङग्राको मुख्य किनबेच हुने भएपनी तिन चार बर्ष यता चिनिया ब्यपारी हरुले भने हाटबजारमा दैनिक उपभोग्य सामग्री कम मात्राम ल्याउने गरेकाले हाट बजारमा नेपाली लाई बढी चिनिया मदिरानै बिक्रि गर्ने गरेकाले सस्तो मुल्यमा मदिरा पाईने यता नेपालको भन्सार कार्यलय र प्रहरीले रोकतोकका साथ नियन्त्ररणमा कुनै चाँसो नदेखाउने भएकाले हाटबजारमा नेपाली १सय देखि २ सय सम्म किनेका मदिरा जिल्लामा पु¥याए पछी ३ सय देखी १ हजार सम्म बिभिन्न खाले मदिरा बिक्रि हुने भएकाले अहिले सबै भन्दा बढी जिल्लाका पाँच गाबिस मुगु,डोल्फु,किम्रि,पुलु र माँग्रीका स्थानिय बासीले करोडौ रुपैयाको चिनिया मदिरा जिल्लाम भित्रायका हुन ।
नेपाली ब्यपारी र अन्य सर्बसाधरणले हाट बजारमा तिन चार बर्ष यता अन्य सामन भन्दा बढी चिनिया कम्पनि बाट उतपादीत बिभिन्न ब्राण्डका मदिरा किन्ने गरेकाले बर्षको एक पटक यस्को ब्यपार राम्रो हुने भएकाले आफु हरुले सयौ ट्रक मदिरा मात्र हाट बजारमा ल्याउने गरेको र यस्को ब्यपारमा यता चिनिया सुरक्षfकर्मिले पनी केही नगर्ने उता नेपाली ब्यपारी र अरु सर्बसाधण लाई पनी नेपालको प्रहरीले पनी केही नगर्ने भएकाले हाट बजारमा मदिराको ब्यपार राम्रो भएको चिनिया ब्यपारी हरु बताउछन ।
कम रकमले हाट बजारमा मदिरा किन्ने नेपालीले १ लाख भन्दा तलको कारोबारो प्राय गरेको पाईएको छैन १ लाखकै कारोबारोले हेर्ने हो भने पनी हाट बजारमा जिल्लाका लामा समुदाय बसोबास गर्ने ति पाँच गाबिसका स्थानिय बासीले मात्र चार करोड भन्दा बढीको मदिरा भित्राएको र यसरी अबैध रुपमा ल्याएको मदिरा रोकतोकका साथै नियन्त्ररण गर्ने जिम्मा प्रहरीको भएपनी कोही चोर बाटो गरेर घरमा पु¥याछन भने कोही आफु खाने मात्र ल्याएको भन्दै उम्किने गरेकाले पनी अबैध मदिरा समात्न नसकेको सिमा प्रहरी चौकिका ईन्चार्ज गौरी शंकर बस्नेत बताउछन ।
यसरी तिन चार बर्ष यता देखि खुल्लेआम चिनिया मदिरा जिल्लाका बिभिन्न भागमा भित्रिने गरेको भएपनी मुख्य बाटोमै रहेका नेपाल प्रहरीको सिमा प्रहरी चौकि र पुलु चौकिले नत मदिरानै नियन्तरण गर्ने कुनै पहल गरेको छ नत अबैधरुपमा भित्रायको मदिरा नष्ट गरेको छ बर्षको एक पटक मात्र खुल्ने भन्सार कार्यलयले कर छलेर ल्याएको मदिरा नियन्तरण गर्न समबन्धित सरोकार वाला संग नत समन्वय गरेकोनै देखिन्छ ।
जिल्ला प्रशासन कार्यलय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुली भने सर्बसाधरणका घर घरमा गएर यस्ता अबैध सामनको नियनतरण गर्न नसकिने भएकाले यि अबैध सामन जिल्लाका कुनै पनि स्थानमा बिक्रि बितरण नगर्नका लागी सबै लाई जानकारी गराई सकेको र फेरी चिनिया उत्पानदनमा गुणस्तर खाने अभधी उल्लेख नगरेकाले बिक्रि बितरणमा बन्देज लगाएको बताउछन ।

0 comments
बिचार लेख्नुहोस्..