वर्षाले कृषकको लगाएको वाली नष्ट
मुगु न्युज डट कम
भाद्र ३
आईतवार राती भएको अविरल वर्षाका कारण कार्कीवाडा गाविसका स्थानीय कृषकले लगाएको धान, कोदो र सिमी वाली नष्ट भएको छ ।
गाविसको वडा नम्बर ४ कालापाल्तमा रहेको जमिनमा रोपिएको धान , कोदो र सिमि आईतवार परेको अविरल वर्षाका कारण ताल्च एयरपोर्टवाट बगेर आएको पानीसंगै पहिरो आए पछि क्षति भएको स्थानीयवासी प्रदिप रावलले बताए ।
एयरपोर्ट बाट बगेर आएको खोला बाढीमा परिवर्तन भए पछि प्रदिप रावलको ७ हल खेतमा रोपिएको धान , बौदें भाम लगायतका स्थानीयवासीको जग्गामा लगाईएको बाली नाली नष्ट भएको छ ।

0 comments
बिचार लेख्नुहोस्..