सदरमुकाम सफा गर्ने अभियान सुरु
मुगु न्युज डट कम,
श्रावण २८ मुगु-
विगतमा जिल्ला सदरमुकाम गमगढीलाई सफा राख्ने विषयमा धेरै बहस भए पनि बल्ल तल्ल त्यसको सुरुवात भएको छ ।
जिल्ला सदरमुकाममा अस्तव्यस्त सडक जताततै फोहोर बढ्न थाले पछि नमुना गाविस श्रीनगर, मुगु उद्योग बाण्ज्यि संघ र असल छिमेकि नेपाल नामक गैर सरकारी संस्थाको अगुवाईमा बजार सरसफाई गर्ने अभियान सुरु भएको हो ।
सोमवार विहान मुगु उद्योग बाणिज्य संघले आयोजना गरेको एक कार्यक्रममा गमगढी बजार, ताल्च विमान स्थल र रारामा राख्ने गरेर असल छिमेकि नेपाल मुगुलेगरिद गरि ल्याएका प्लाष्टिकका ठुला ३३ वटा बाल्टिन श्रीनगर गाविसका सचिव नन्द बहादुर मल्ललाई हस्तान्त्रण गरिएको छ । अत्याधिक फोहोर बढेर बजारमा दुर्गन्ध बढ्न थालेपछि यो अभियानको सुरुवात गरिएको आयोजक मुगु उद्योग बाणिज्य संघले जनाएको छ । बजारका विभिन्न स्थानमा राखिने फोहोर मलाई लेखिएका प्लाष्टिकका ठुला बालिटनमा पकाएको खाना ,दिसा जसले फाल्छ उसलाई कारवाहि गरिने छ भने फोहोर फाल्ने ठाउँमा फोहोर नफाल्ने र फोहोर फल्ने भाँडा विगार्ने जो कसैलाई प्रहरीले तत्काल पक्राउ गरि कानुनुनी दायरामा ल्याईने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताए ।

0 comments
बिचार लेख्नुहोस्..