चट्रयागं पर्दा एक जना घाईते

मुगु न्युज डट कम,
श्रावण २०-
 जुम्ला जिल्ला कनका सुन्दरी गाविस वडा नम्बर ४ निवासी ४८ वर्षिया वल बुढा शनिवार चट्यागं पर्दा घाईते भएका छन ।
 गाई चराउन रारा राष्टिय निकुञ्जको गोरु सिंगे भन्ने बनमा गएका वेला अविरल वर्षा भएका वेला परेको चट्यागं पर्दा बुढा घाईते भएको बताईएको छ ।
चट्यागंका कारण घाईते बुढाका चार वटा गोरु समेत मरेका छन । घाईते बुढाको  स्थानीय ईलाका स्वास्थ्य चौकि हाटसिंजामा उपचार भईरहेको बताईएको छ ।

0 comments

बिचार लेख्नुहोस्..