विद्युत आपुर्ती वन्द हुदा संचारका साधन वन्द
हुम्ला, साउन २४
हुम्लाको सदमुका सिमकोटमा विद्युत आपुर्ति गर्दै आएको हिल्दम साना जल विद्युत आयोजनाको नहर स्पिल मर्मत कार्यका लागी भन्दै आयोजनाको वितरण केन्द्रले विद्युत आपुर्ति १५ दिनका लागी वन्द गरेको हुदा स्थानिय एफ एम रेडियो दैनिक तथा साप्ताहिक पत्रिका वन्द भएका छन् ।
रेडियो कर्णाली आवाज ९४थोप्लो २ कर्णाली सरोवर दैनिक कचहरी साप्ताहि कर्णाली रैवार साप्ताहिक वन्द रहेका छन ् भने रेडियो कैलाश एफएम १०३ थोप्लो ४ ले आफनो नियमित प्रसारणको समय अवधिमा कटौती गरेको छ । लामो समय विद्युत आपुर्तीमा अवरोध भएपछि पावरको अभावमा रेडियो वन्द भएकोकर्णाली आवाजका निमित्त स्टेशन इन्चार्ज अर्जुन वोहोराले जनाए । विद्युत आपुर्ती वन्द भएकोले मानसारेवर कैलाश प्रवेश वन्द हुदा सदरमुकाम सिमकोटमा प्रकासित हुने दैनिक पत्रिका र साप्ताहिपत्रिका वन्द अवस्थामा रहेका छन् । सोलार प्यानलको पावरलेधान्न नसकेको भन्दै प्रसार समय घटाउनु परेको कैलाश एफएम का इन्चार्ज जनक शाहीले वताए आयोजनाको नहर पेनस्टिक पाइप मर्मत कार्य भैरहेकोले साउन महिना भरि काम थालनी हुने वितर केन्द्र प्रमुख सुर्दशन कार्कीले जनाएका छन् ।
वितरण केन्द्र प्रमुख कार्कीका अनुसार गत साउन १४ गतेवाट मर्मत कार्य शुरु भइ साउन अन्तसम्म लाग्ने जनाउनु भएको छ । ५ सय किलोवाट क्षमताको सो आयोजना पटक पटक मर्मतका लागी वन्द हुने गरेको छ । विद्युत सेवा अवरुद्ध हुदा सदरमुकाम सिमकोटमा रहेका इलोक्टोनिक्स पसल लगात सदरमुकाम सिमकोट डाँडाफया छिपा्र गाविसमा अन्धकारमय वनेका छन् । आयोजनाको विद्युत पा्रधिकरणले निमार्ण गर्दा कमसल सामागी्र जडान गरेको भन्दै प्रत्येक महिनामा मर्मत कार्य गर्दै आइरहेको थियो ।

0 comments
बिचार लेख्नुहोस्..