लेखापढी कानुन व्यवसायिको बैठक सम्पन्न

मुगु न्युज डट कम ,
श्रावण २१ मुगु-

 नेपाल लेखापढी कानुन व्यवसायि संघ मुगुको बैठक सोम वार सम्पन्न भएको छ ।
जिल्लामा  लेखापढी व्यवसायिको प्रमाण पत्र लिने ८० जना बढ िभउ पनि काम थोरैले मात्र गरिरहेका छन । सोमवार वसेको संघको बैठकले नयाँसदस्यता प्रदा र सदस्यता नविकरणका विषयमा छलफल गरेको छ ।
जिललामा वार यसोशियसन  नभएको अवस्थामा नेपाल लेखापढी कानुन व्यवसायि सम्बन्धि नियमावली २०५१ अनुसार जिल्ला अदालतले लेखापढीको अनुमति प्रदान गर्ने गरेको छ । संघमा आवद्ध भएका लेखापढी व्यवसायिले जग्गा मुद्दा, फिराद दरखास्त , उजुरी , राजिनामा , भरपाई समेत  लेख्न पाउने व्यवस्था छ ।

0 comments

बिचार लेख्नुहोस्..