काँग्रसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम समपन्न
मुगु न्युज डट कम
मुगु, भदौ ११
नेपाली काँग्रेस मुगुले जिल्लामा काँग्रेस आबद्ध भातृ संगठनहरुका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
आगामी मंसिर ४ गते हुने संविधान सभाको दोस्रो निर्वाचनका लागि लक्ष्यीत गर्दै सदरमुकाम गमगढीमा दुई दिने अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको नेपाली काँग्रेसले जनाएको छ ।
सोमबार र मंगलवार चलेको प्रशिक्षण कार्यक्रममा काँग्रेस आवद्ध शिक्षक संघ, विद्यार्थी संघ, दलित संघ, किसान संघ , जनजाती संघ , महिला संघ र तरुण दलका अगुवा कार्यकर्ताहरु सहभागि भएका थिए । जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भए पछि अब केहि दिन भित्रै जिल्लाका २४ वटा गाविस र ईलाका स्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने नेपाली काँग्रेसले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..