तस्वीर आफै बोल्छ


रारा गाबिस १ का बर्ष १६ का उमेर जंग बम बिगत ३ बर्षदेखि काले नामका देवताको धामीको नामले प्रचलित छन् । गाउँमा बिरामी पर्दा वा साईत हेराउनमा भने उनको घरमा भक्तजनको भिड नै लाग्द छ । भदौ र असोज पूर्णिमाको दिन रुम र गिलाहामा बिजईको मेलानै लाग्ने गदर्छ उक्त मेलामा हजारौ सर्वसाधारणका माझ नाच्दै बालक धामी बम । हाल कक्षा १० मा अध्ययनरत छात्र बिगत १२ बर्षको उमेर देखि शरीरमा देवता प्रबेश गरेपछि स्थानीयवासीको भबिश्यवाणी समेत गरेपछि सर्वसाधारण सरकारी कार्यालयमा जानु भन्दा  धामी वम कहाँ जान थालेका छन ।
तस्वीर ःविर बहादुर वम

0 comments

बिचार लेख्नुहोस्..