विश्व हात धुने दिवश मनाईयो

मुगु न्युज डट कम,
असोज २९ मुगु -----
गमगढीमा मंगलवार विश्व हात धुने दिवश मनाईएको छ । खाना खाने वेला, खाना पकाउदा  राम्रोसंग हात नधुदा हुन सक्ने रोगको संक्रमण रोक्न हात धुनु पर्ने कार्यक्रममा छलफ गरिएको थियो ।
दिवशका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय मुगुका सिनियर अहेब परशुराम नेपालीले कार्यक्रममा उपस्थित सहभागिलाई साबुन पानीले हात धुने तरिका समेत सिकाएका थिए ।

0 comments

बिचार लेख्नुहोस्..