श्रीकोट गाबिसका दुई मतदान केन्द्रका मतदाताले परिचय पत्र पाउन मुस्किल
मुगु न्युज,डट कम
संबिधान सभा निर्बाचन हुन एक दिन बाँकि रहदा श्रीकोट गाबिसको नेपाल राष्ट्रिय प्राथामिक बिद्याय खर्कमा रहेको क र ख मतदान केन्द्रका ४चार सय ८० जना मतदाताले आफनो मतदान केन्द्र क का सहायक मतदान अधिकृत मनोज यादबका कारण निर्बाचन हुन एक दिन बाँकि रहदा सम्म परिचय पत्र पाँउन सेकका छैनन।
श्रीकोट गाबिसका तिन मतदान केन्द्र मध्ये प्राबि खर्कमा रहेका दुई मतदान केन्द्र क र ख को १ हजार ८५ मध्ये क मतदान केन्द्र ३ सय २० जनाले निर्बाचन हुन एक दिन बाँकि रहदा सम्म सहायक मतदान अधिकृत मनोज यादबले मतदाता लाई कार्यलय समयमा नआएको भनि परिचय पत्र दिन नमानेका छन भने ख मतदान केन्द्रमा १ सय २० जनाले समेत परिचय पत्र नपाएको मतदाताको गुनासो रहेको छ ।
कार्तिक २९ गते देखि मंसिर २ गते सम्म मतदाता परिचय पत्र बितरण गर्नाका लागी सम्बन्धित मतदान केन्द्रका कर्मचारी र स्वयमसेवक लाई खटाईएको भए पनी अन्य मतदान केन्द्रमा भने परिचय पत्र बितरण गरेको भएपनी श्रीकोट गाबिसको ख मतदान केन्द्रमा भने दुई गते सम्म ३ सय जनाले परिचय पत्र नपाएको त्यस क्षेत्रका बासिन्दाले बताएका छन ।
निर्बाचन आयोगले थप एक दिन परिचय पत्र बितरणका लागी थपेको भए पनी उक्त क्षेत्रमा संचार बिहिन भएकाले जानकारी दिन नसकेको र कुनै पनि मध्यम बाट सबै स्थानमा परिचय पत्र बितरणका लागी जानकारी दिने र कुनै स्थानमा मतदाताको परिचय पत्र बितरणमा अबोरोध गरे जोकाही लाई नछोड् मुख्य निर्बाचन अधिकृत हरि शर्मा पंगेनिले बताएका छन ।

0 comments
बिचार लेख्नुहोस्..