संबेदनशिल जिल्लामा ७४ प्रतिशत मत खस्यो
मुगु न्युज डटकम
कर्णाली अञ्चलका दुई जिल्ला मुगु र कालिकोट लाई अति संबेदनशिल जिल्लामा राखेको भएपनी मुगुमा भने शान्ति पुर्ण तरिकाले मतदान सम्पन्न भई ७४.६४ प्रतिशत मत खसेको छ ।
कुल २३ हजार ८ सय १८ मतदाता रहेको जिल्लाका ५५ मतदान केन्द्रमा १७हजार ७ सय ८० मत खसेको छ जिल्ला लाई अति संबेदनशिल जिल्लाम राखेको भएपनी मंगलबार भएको संबिधान सभाको निर्बाचन बहिस्कारमा उत्रेका नेकपा माओबादीका कारण अबरोध हुने आसंका गरेको भएपनी ठाँउ ठाँउमा बिष्पोट बाहेक अन्य अप्रिय घटना नभएकाले आसा गरे अनुसार भन्दा बढी ७४.६४ प्रतिशत मत खसेको हो ।
एक निर्बाचन क्षेत्र रहेको जिल्लाका चार भेग मध्ये बढी ७ हजार नौ सय ७४ मतदाता संख्या रहेको गम भेगका पाँच गाबिसमा ६ हजार ६ सय ३८ खत्याड भेगका सात गाबिसमा ७ हजार ६ सय ६९ मध्ये ५ हजार १ सय ९० सोरु भेगका सात गाबिसको ५ हजार ४ सय ३४ मध्ये ३ हजार ८ सय ६७ र करान भेगका पाँच गाबिसको २ हजार सात सय ४१ मध्ये २ हजार ८५ मत खसेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।
नेकपा माओबादीले गरेको चुनाब बहिस्कारका कारण जिल्लाको कुल मतदाता २३ हजार ८ सय १८ मध्ये १२ देखि १५ हजार सम्म खस्ने आकलन गरेको भएपनी सबै भन्दा बढी कार्किबाडा गाबिसको प्रस्ताबित निम्न माध्यमिक बिद्यालयको मतदान केन्द्रमा ८ सय ८४ मध्ये ७ सय ६५ मत खसेको छ भने ४ सय ८५ मतदाता संख्या रहेको श्रोकोट गाबिसको जिउका मतदान केन्द्रमा २३ मत खसेको छ ।
मंगलबार शान्ति पूर्ण तवरले मतदान सम्पन्न भएपनी सदरमुकाम गमगढी आसपासका बाहेक करान भेगका नौ र सोरु भेगका १३ र खत्याड भेगका १८ मतदान केन्द्रका मत पेटिका सदरमुकाम पु¥याउनका लागी हेलिकप्टर प्रयोग गर्ने भने पनी बुधबार सम्म हेलिकप्टरको पक्का नहुदा मतगरणना भने बिहबार बाट मात्र हन सक्ने मुख्य निर्बाचनको कार्यलयले जानकारी दिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..