नबनिर्बार्चित सभासद लाई महिला प्रजनन र दलित भुमिहिनका समस्या समधान गर्न आग्रह
मुगु न्युज,डटकम
जिल्ला बाट निर्बाचित भएका सभाषद मोहन बानिया लाई महिला र दलितले अब बन्ने संबिधानमा प्रजनन स्वास्थ्य र भुमिहिन दलितका मुद्दा समेटन आग्रह गरेका छन् ।
कर्णाली एकिकृत महिला बिकास मञ्च र जिल्ला दलित संञ्जाल मुगुले आयोजना गरेको नबनिर्बाचित सभासद लाई स्वागत तथा बधाई कार्यक्रममा कर्णालीका महिलाको प्रजनन स्वास्थ्य र दलितको भुमिहिन समस्या लाई अब बन्ने संबिधानमा राखिनु पर्ने बताएका हुन ।
कर्णाली एकिकृत महिला बिकास मञ्चका अध्यक्ष राधिका मल्लले कर्णालीका महिला हरुको मुख्य समस्या प्रजनन भएकाले राज्यले देश भरीका १० हजार महिला लाई निःशुल्क उपचारको ब्यबस्था गरेको भएपनी कर्णालीका २० हजार भन्दा बढी महिला पाठेघर खस्ने समस्या बाट पिडित भएकाले अब बन्ने संबिधानमा महिलाको प्रजनन स्वास्थ्यका बिषयमा बढी जोड दिनका लागी नबनिर्बाचित सभासदले महत्वपूर्ण भुमिका निर्बाह गर्न आग्रह गर्नु भएको छ ।
कर्णाली जिबिकोपार्जन कार्यक्रम केडका लिला टमटाले कर्णालीका दलितको मुख्य समस्या भनेको नै भुमिहिन भएका उनिहरुको भुमि अधिकारको शुनिश्चित गर्नु पर्ने र दलितको परम्परगत पेशा बिस्थापित भएकाले पुर्नस्थापना गर्नका लागी आधुनिकरण गर्नका लागी नयाँ बन्ने संबिधानमा यि मुद्दा समेट्नका लागी नबनिर्बाचित सभासदले महत्वपूर्ण भुमिका निर्बाह गरिदिन आग्रह गर्नु भएको छ ।

0 comments
बिचार लेख्नुहोस्..