कांग्रेसले छान्यो समानुपातिक सभासद, देउवा र खुमबहादुर पत्नी पनि
मुगु न्युज डट कम,
१५ पुस, काठमाडौं -----------
नेपाली कांग्रेसले समानुपातिक सभासदको टुङ्गो लगाएको छ । संसदीय समितिले तयार पारेको सभासदको सूचीलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ । प्रत्यक्ष तर्फको निर्वाचनमा हार व्यहोरेका जिल्लालाई समानुपातिकमा समेट्ने भने पनि अन्तत काँग्रेसले पैसा र पहुँचका आधारमा समानुपातिकका सभासद छानेको छ । जसले गर्दा पाटीमा महत्वपुर्ण योगदान दिने , पाटी नै जिन्दगी बनाएका ईमान्दार नेता कार्यकर्ताहरुको योगदानलाई अपमान गरिएको छ । समावेशी सिदान्तका आधारमा पिछडीएको क्षेत्र,वर्ग, समुदाय हेरेर सभासद छान्ने भने पनि आखिर काँगे्रसले कर्णालीलाई उपेक्षा गरेको छ । पाँच जिल्ला मध्य हुम्लाबाट रिता शाहीलाई मात्र समानुपातिकमा छनौठमा परेको हल्ला चले पनि अहिलेसम्म सार्वजनिक गरिएको सुचिमा शाहीको नाम देखिएको छैन । । प्रत्यक्ष निर्वाचनका लागि टिकट वितरण गर्दा जनभावना र लोकप्रियताको मुल्याकंन नगरेर पैसा र पहुँचको आधारमा टिकट दिदा हार व्यहोर्नु परेको पहिलो गल्ति थियो । पाटीको नाममा ब्रह्मलुट गर्नेहरुलाई , काला काँग्रेसहरुलाई समानुपातिकमा छानेर फेरि अर्को गल्ति गरेको छ ।

- चित्रलेखा यादव
- गोपालमान श्रेष्ठ
- कुलबहादुर गुरुङ
- लीला कोइराला
- दीलबहादुर घर्ती
- नरेन्द्रबिक्रम नेम्वाङ
- प्रदीप गिरी
- ज्ञानेन्द्रबहादुर कार्की
- मिनेन्द्रप्रसाद रिजाल
- प्रकाशशरण महत
- मानबहादुर विश्वकर्मा
- सुजाता कोइराला
- मनमोहन भट्टराई
- महालक्ष्मी उपाध्याय 'डिना'
- आनन्दप्रसाद ढुंगाना
- सूर्यमान गुरुङ
- कमला पन्त
- अम्बिका बस्नेत
- धनराज गुरुङ
- महेन्द्र यादव
- रत्ना शेरचन
- मीनबहादुर विश्वकर्मा
- बद्रीप्रसाद पाण्डे
- जीवन परियार
- ईश्वरी न्यौपाने
- सीता गुरुङ
- कविताकुमारी सरदार
- मिनाक्षी झा
- सुजाता परियार
- कुमारी लक्ष्मी राई
- चिनकाजी श्रेष्ठ
- रामचन्द्र पोखरेल
- अशोक कोइराला
- नारायणप्रसाद कोइराला
- अनिता देवकोटा
- मिठु मल्ल
- चन्द्रादेवी जोशी
- आरजु राणा देउवा
- दीपशिखा शर्मा
- शिला शर्मा (खड्का)
- मुक्ताकुमारी यादव
- संगीता मण्डल (धानुक)
- कौशर शाह
- मालतीदेवी श्रीवास्तव
- सरवत आरा खातुन हलुवाईनी
- राज्यलक्ष्मी श्रेष्ठ
- सरस्वती वजिमय
- पुष्पलता लामा
- विन्दादेवी आले (राना)
- महेन्द्रकुमारी लिम्बू
- ओमदेवी मल्ल जोशी
- कल्पना सोप
- आशा वि. क.
- विष्णुमाया परियार
- सावित्रीदेवी चौधरी
- भोटनीदेवी खवास
- लक्ष्मीदेवी भण्डारी
- मोहनकुमार राई
- रन्जीत कर्ण
- लालवावु सिंह भुईहार
- बादशाह कुर्मी
- अब्दुल हमिद सिईकी
- अमृतलाल राजवंशी
- शान्तिदेवी चौधरी
- वुद्धिसागर चौधरी
- भरतबहादुर खड्का
- ध्रुब वाग्ले
- बलदेव बोहरा
- सरिता प्रसाई
- मधु शाही ठकुरी
- प्रमिलादेवी दास
- उषा गुरुङ
- राज्यलक्ष्मी श्रेष्ठ
- सरस्वती वजिमय
- पुष्पलता लामा
- विन्दादेवी आले (राना)
- अन्जना ताम्ली
- सुवर्ण ज्वारचन
- अन्जनी श्रेष्ठ
- दिलमान पाख्रीन
- अमरसिंह पुन
- झुलबहादुर आले
- मनोहरनारायण श्रेष्ठ
- लालबहादुर घले
- खड्गबहादुर बस्याल
- अमियकुमार यादव
- मुख्तार अहमद
- डिल्लीबहादुर चौधरी
- प्यारेलाल राना
- मैकुलाल वाल्मिकी
- नरभान कामी
0 comments
बिचार लेख्नुहोस्..