कहिले आउला स्कुल जाने दिन ?

रोवा गाविस वडा नम्बर सातकी ७ वर्षीया सविना बुढा २ वर्षिय भाइ बोकेर आमालाई कुर्दै । विद्यालय जाने उमेर भए पनि उनी आफ्नो भाइको धरालो लाग्ने गरेकिछन । जिल्लामा प्राय जसो आमा बावु काममा व्यस्त हुँदा साना बालबालिकाहरुलाई यस्तै कामको जिम्मा दिने गर्दछन ।
तस्बीर -सुमन मल्ल

0 comments

बिचार लेख्नुहोस्..