दुर्गम गाँउका विधार्र्र्थीलाई एनसेलको सहयोग

मुगु न्युज डटकमंंं.....
निजी क्षेत्रबाट संचालित दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलले यहाँका एक दुर्गम गाँउका जेहन्दार तर गरिव पारीवारीक अवस्था रहेका एक विधार्थीलाई अध्यन सहयोगार्थ आर्थीक सहयोग गरेको छ ।
जिल्ला सदरमुकाम देखि दुई दिन टाढा पैदल दुरीमा पुगीने पंचोदय उच्च माध्यामीक विधालय नर्खजीमा कक्षा १२ मा अध्यनरत छात्रा सृजना रोकायालाई शैक्षिक सहयोग स्वरुप एनसेलले २१ हजार नगद सहयोग गरेको छ ।
मुगु जिल्लामा एनसेलका सेवाग्रहीबाट उठेको सेवाशूल्कको केहि अंश यहाँ कै दुर्गम बस्तीमा बस्ने गरीव परीवार का आर्थीक अभावले आफनो अध्यनलाई पुर्णता दिन सकेका छैनन त्यस्तो विधार्थीलाई मध्य एक जना लाई प्रत्र्यक बर्ष सहयोग गर्ने योजना अन्तरगत यो बर्षको सहयोग छात्रा रोकायालाई दिईएको र यो सहयोग प्रत्यक वर्ष वितरण गरिने एनसेलले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..