कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

६ फागुन, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
परीक्षामा ४१ हजार ५ सय १६ अर्थात ७९.१४ प्रतिशत उत्तिर्ण भएका छन् । माघ २५ गते भएको मौका परीक्षामा ५२ हजार ४ सय ६२ परीक्षार्थी सहभागी थिए ।

0 comments

बिचार लेख्नुहोस्..