यसरी मारिन्छ आतंकवादी भनिनेलाई (तस्वीरसहित )


baf re 2 baf re 4 baf re 5 baf re1काठमाडौं, २९ माघ (ओएनएस) : यहाँ सेन्ट्रल अफ्रीकन रिपब्लिकका केही दर्दनाक तस्वीरहरु रहेका छन् । जहाँ सेनाले गरेको पशुको जस्तो व्यवहारलाई देख्न सकिन्छ ।
यस देशका फाका यानी सेन्ट्रल अफ्रीकन आम्र्ड फोर्सेस नामक पुलिसका सेनाले मुस्लिम आतंकवादी भनिनेको लाशसंग जनावरको जस्तो व्यवहार गरिरहेका छन् । सेनाले यस्ता आतंकवादीहरु भनिनेलाई खुलेआम रुपमा पशुको जस्तो व्यवहार  गरी मार्ने गर्दछन् ।
सेनाले ती आतंकवादीहरुलाई ढुङ्गाले हान्ने, हातखुट्टा काटिदिने जस्ता गैरकानुनी क्रियाकलापबाट मार्ने गर्दछन् । यि सेनाहरुको यस्तो व्यवहार देशको अन्तरिम राष्ट्रपति कैथरीन सान्बा–पान्जाको सम्बोधनपछि सुरु भएको हो । उनले जैगुईका सैनिकलाई सम्बोधन गरेका थिए ।
(Visited 1,019 times, 7 visits today)

0 comments

बिचार लेख्नुहोस्..