अब फेसबुकको दिन सकिँदैछ
अब
फेसबुकको दिन सकिँदैछ । यो दावी हामीले होइन, पि्रन्स्टन यूनिभर्सिटीको
मेकानिकल एण्ड एरोस्पेस इन्जिनियरिङ डिपार्टमेन्टले गरेको हो ।
फेसबुक
आफ्नो चरम लोकपि्रयतामा पुगेको छ । अध्ययनका अनुसार फेसबुकको पुरा ग्राफ
माईस्पेसको जस्तै देखिएको छ, जुन एक पटक लोकप्रियताको चरम सीमामा पुगेपछि
र्झन सुरु हुन्छ । ४ फेब्रुअरीमा फेसबुक सुरु भएको १० वर्ष पुरा हुँदैछ ।
किन समाप्त हुँदैछ फेसबुक ?
अध्ययनका
अनुसार फेसबुकको लोकपि्रयता घट्नुमा यसको फिचर्सको ठूलो हात छ । पछिल्लो
वर्षमा फेसबुकले लगातार आफ्नो लोकप्रियता गुमाइरहेको अध्ययनको दावी छ ।
२०१३ मा टिनएजर्सको अकाउन्टको मामिलामा फेसबुक पनि पछि थियो । फेसबुकको तुलनामा यूट्यूब उनीहरुको मनपर्ने साइट बन्दै गएको छ ।
0 comments
बिचार लेख्नुहोस्..