जरुरी सुचना
साथीहरु==== मुगु न्युज डटकममा प्रकाशित भएका समाचारहरु कतिपय पत्रिका, अनलाईन र विद्युतीय सञ्चार माध्यमले साभार गरे पनि अधिकाँश समाचारमा स्रोत नखुलाएको पाईएको छ । समाचार यस्तै सभार गर्ने तर स्रोत उल्लेख नगर्नु कानुन विपरित कार्य हो । समाचार साभार गर्ने सञ्चार माध्यमले स्रोत उल्लेख गर्न अनुरोध गर्दछौ । यदि पुनं त्यस्तो गरिए प्रतिलिपी उत्तार ऐन तथा अधिकार २०५५ अनुसार भईजाने जानकारी समेत गराउद छौ ।
मुगु न्युज डट कम
मुगु न्युज डट कम
0 comments
बिचार लेख्नुहोस्..