दैवी विपत्ती ः
तस्वीर ः सुमन मल्ल--------
मुगु सदरमुकाम गमगढीमा शनिवार राती स्थानीयवासी पशुपति शाहीको घरमा एक्कासी आगलागि हुँदा १४ वर्षीया बालिका जानकी उपाध्यायाको जलेर मृत्यु भएको छ भने आगलागिबाट एक करोड बढिको क्षति भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । राती ११ बजे लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा विहान तिन बजे मात्र नियन्त्रणमा आएको थियो । आगलागि के कारणबाट भयो भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाई छ ।

0 comments
बिचार लेख्नुहोस्..