सार्वजनिक सम्पति अतिक्रमण हुदै
२०७० फाल्गुन १७,
मुगु जिल्लामा रहेका धार्मिक तथा ऐतिहासिक मठमन्दीर , बनजंगल , खोलानाला र सार्वजनिक जग्गा हरु अतिक्रमणको चपेटामा रहेको हुदाँ हाल सम्म पनि स्थानिय जिम्वेवारी निकायहरु मौन रहेको पाइएको र यसको संरक्षण तथा विकासमा सवल तथा सक्षम नेतृत्व को पर्खाइमा रहको छ। मुगु जिल्ला सदरमुकाम को कालिका मालिका मन्दीरको केहि भु–भाग, त्यहाँका स्थानिय केही ब्यत्तिहरुले ब्यापारको रुपमा प्रयोग गरिरहेको पाइएको छ । त्यती हुदा पनि सरकारी निकाय ले कुनै पनि कदम चालेको पाइदैन ।
0 comments
बिचार लेख्नुहोस्..