अझै पनि संविधान बन्दैन भन्ने कुरामा आम नागरिकको आशंका
मान दत्त रावल,मुगु न्युज डटमक.......
.
जुम्ला १२ चैत्र,संविधान सभाको निर्वाचन मार्फत जनप्रतिनिधि चुनेर संविधान सभामा पठाई सके पनि आम नागरिकले अझै पनि संविधान बन्छ कि बन्दैन भन्ने कुरामा एक कार्यक्रमका विच आशंका व्यक्त गरेका छन् ।
संविधान सुचना केन्द्र जुम्लाको आयोजनामा चैत्र ११ गते संविधान निर्माणका सवाल, नागरिक चेतना र संम्वाद कार्यक्रममा यस्तो आशंका व्यक्त गरेका हुन् ।
विगठित संविधान सभाले सहमति भएका र सहमति हुन नसकेका संविधानका विषय वस्तुहरुमा छलफल गरिएको थियो ।
महिला स्वयम सेविका दुर्गा नेपालीका अनुसार राज्यले घरेलु हिंसा,छाउपडि प्रथा,जातिय विभेद जस्ता मुद्दाहरुलाई कानुनी कागजमा मात्र सिमित राखेको छ यसलाई नयाँ वन्ने संविधानमा पुणरुपमा कार्यान्वयनमा आउने गरि संविधानमा लेखिनु पर्ने वताईन्
गणतान्त्रीक महिला संजालकी अध्यक्ष लक्ष्मी कन्या वुढाले भनिन् हाम्रा नेता तथा सभासदहरुले एक वर्षमै संविधान निर्माण हुन्छ भन्दै आएपनि स्थानिय निर्वाचन कुरा अल्झिने र कार्य प्रगतिलाई आधार मान्ने हो भने जनमानसले आशंका गरेका छन् ।
पुनरावेदन सरकारी वकिल न्यायधिवक्ता लक्ष्मण घिमिरेले भने विगठित संविधान सभा संघियताका विषयमा जातियता र राष्ट्रियताको विषयमा बुझ्न नसकेकोले उक्त वुदाँ टुङगोमा पुग्न नसकेको धारण व्यक्त गरे । उनले भने संघियताका विषयमा आम नागरिकहरुलाई जानकारी नभएकोले यस विषयमा प्रष्ट पार्नु पर्ने र सहकारीता मुलक संघियता हुनु पर्नेमा जोड दिए ।

0 comments
बिचार लेख्नुहोस्..