मल्लको संयोजगत्वमा नागरिक संजाल गठनका
मुगु, न्युज डटकम........
चैत्र १२, दुई बर्ष अगाडी गठित जिल्ला नागरिक संञ्जालको पदवति सकिए पछि पुन चित्र बहादुर मल्लको संयोजगत्वमा २१ सदस्यीय जिल्लाका नागरिक संजालगठन गरिएको छ ।
युरिपिएन युनिएनको आर्थिक सहयोगमा जिल्लाका पाँच गाबिसमा संचालित नेपालको आर्थिक तथा साबजनिक बित्तिय शासन सुधारका लागी नागरिक संगठन हरुको सहभागिता सबलिकरण परियोजना अन्र्तगत दुई दिने क्षमता बिकास तालिमाको अबसरमा जिल्ला नागरिक संञ्जालको पदावति सकिएपछि पुर्न गठन गरिएको हो ।
पुर्न गठित संञ्जालमा चित्र बहादुर मल्लको सयोजगत्वमा कार्यक्रम लागु भएका पाँच गाबिसका निगरानि समुहका सयोजक लाई पदेन सदस्य हुने गरि २१ सदस्यीय जिल्ला नागरिक संञ्जाल गठन गरिएको गैर सरकारी संस्था महाँसघ मुगु शाँखाका अध्यक्ष सुरेश शाहीले जानकारी दिएका छन ।
दुई दिने क्षमता बिकास तलिममा सहभागि हरुले सार्बजनिक सेवा प्रदायक र सिमान्तकृत बर्गकाका पहुचका बिषयमा मुगु चार बुधे घोषण पत्र समेत जारि गरेका छन । उक्त घोषण पत्रमा समाबेशि सयन्त्रमा पहुच, चेतना अभिबृदि निति, र सहभागिताको आबश्यकताको पहिचान गर्ने गरी घोषण जारी गरिएको छ।

0 comments
बिचार लेख्नुहोस्..