५५ बर्षियाले तेस्रो पटक दिए परिक्षा
मुगु न्युज डटमक...........
गएको बिहबार बाट संचालित प्रबेशिका एसएलसि परिक्षामा ५५ बर्षियाले तेस्रो पटक सहभागि भएका छन्।
जिल्लाकाको पश्चिम क्षेत्रको खत्याड भेगमा रहेको गम्था केन्द्रमा सहभागि भएका गम्था गाबिस वडानम्बर ६ निबासि ५५ बषिर्या ईनस घोडासैनीले २०४१ साल २०६९ र बिहबार बाट संचालन भएको परिक्षा गरि तिन पटक सहभागि भएकाछन ।
जिल्लाका कुल परिक्षार्थि १ हजार तिन सय १४ मध्ये सबै परिक्षार्थि भन्दा जेष्ठ रहेका घोडासैनी हाल लोक प्रिय माबि गम्थाका ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका छन। २०४१ सालमा नियमित ०६९मा ईकज्यामटेड र हाल संचालन भएको परिक्षामा ईकज्यामटेड बाट सहभागि भएका घोडासैनी आफुले दुई पटक सम्मा परिक्षा दिएपनि असफल भएपछि तेस्रो पटक परिक्षमा सहभागि भएको र सफल नहुन्जेल सम्मा परिक्षा दिई राख्ने बताउछन ।

0 comments
बिचार लेख्नुहोस्..