न्युज अपडेट............

जिल्लाका राजनितिक दलहरुको समान सहभागिता र समान अस्तित्वक ग्रहण हुनु पर्ने विवादका कारण १२ बजेबाट सु हुने भनिएको जिल्ला विकास समिति मुगुको एकिकृत योजना तर्जुमा बैठक अपरान्ह २ बजे पछि मात्र सुरु भएको छ । संविधान सभाको निर्वाचन बहिष्कार गरेको नेकपा माओवादीले समान र सम्मान जनक सहभागिताको कुरा उठाए पछि दलहरुमा विवाद उत्पन्न भएको थियो । राष्टिय राजनीतिक  अनुसार अस्तित्व कायम हुने सहमति पछि बैठक सुरु भउक्ँे ह्ँे ।

0 comments

बिचार लेख्नुहोस्..