विभिन्न कार्यक्रम गरि नारी दिवश मनाईयो
मुगु न्युज डट कम,
फागुन २४ मुगु--------
महिला नेतृत्वका लागि हाऔं जम्मा,घर देखि संविधान सभा सम्म, भन्ने मुल नाराका साथ १०४ औं अन्र्तराष्टिय नारी दिवश विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
सदरमुकाम गमगढीमा महिला बालबालिका कार्यालयको आयोजना तथा विभिन्न महिला अधिकारवादी संघ संस्थाको समन्वयमा मनाईएको दिवशका अवसरमा स्थानीय देउडा गीत प्रस्तुत गरिएका थिए । देउडा गीतमा महिला अधिकार, महिला हिंसा , घरेलु हिंसा अन्त्य गर्नु पर्ने भाव प्रस्तुत गरिएका छन । विभिन्न आमा समुह , पारा लिगल कमिटीका महिलाहरुले नारा र प्ले कार्ड सहित बजार परिक्रमा गरेका थिए ।
यस पटकको नारी दिवशका अवसरमा जिल्लाका ग्रामीण भेक क्षेत्रमा समेत स्थानीय देउडा गीत, विभिन्न खेलकुद कार्यक्रम आयोजना गरि दिवश मनाईएको छ । खत्याड भेकको रातापानी, नखर्जी , श्रीकोट लगायतका स्थानमा दिवश मनाईएको हो ।

0 comments
बिचार लेख्नुहोस्..