युवकद्धारा झुण्डिएर आत्म हत्या
पुष्पा शाही,
मुगु न्युज डट कम,
फागुन २० मुगु---------
जिल्लाको पश्चिम खत्याड भेकको सेरी गाविसको वडा नम्बर ४ गाँडे खोला भन्ने गाउँमा एक युवकले मंगलवार रुखमा झुण्डिएर आत्म हत्या गरेका छन ।
सेरी गाविस वडा नम्बर ४ गाँडे खोलाका २१ वर्षीय शैलेन्द्र भियालले आफ्नै घरको पछाडी रहेको चुलीको रुखमा डोरीमा झुण्डिएर आत्महत्या गरेको श्रीकोट प्रहरी चौकिले जनाएको छ ।
भियालले के कारणले आत्महत्या गरे भन्ने खुल्न सकेको छैन भने मृतकको शव पोष्ट मार्टमका लागि सदरमुकाम गमगढी तर्फ ल्याउन लागेको बताईएको छ । कालिका उच्च माध्यामिक विद्यालय श्रकिोटमा कक्षा ११ मा अध्ययनरत भियालको घरमा एक श्रीमति र छोरी रहेको आफन्तले बताएका छन ।

0 comments
बिचार लेख्नुहोस्..