एमाओवादीको प्रथम जिल्ला अधिवेशन सुरु
मुगु न्युज डट कम
बैशाख ४ मुगु
एकिकृत नेकपा माओवादी जिल्ला संगठन समिति मुगुको प्रथम जिल्ला अधिबेशन विहिवारबाट गमगढीमा सुरु भएको छ ।
माओवादी विभाजनपछि भएको एमाओवादीको प्रथम जिल्ला अधिवेशनले पाटीको साँगठनिक संरचना सुधार तथा संगठन विस्तार गर्ने जनाएको छ । विहिबार गमगढीमा सुरु भएको अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै ए नेकपा माओवादीका केन्द्रीय सदस्या राजकुमार कार्कीले काँग्रेस एमालेको गठबन्धन सरकारले द्धन्द्धकालका घटनालाई ब्युताएर आफुहरुलाई एक्ल्याउन खोजेको बताए । अधिवेशन शनिवारसम्म चल्ने छ । नेकपा एमाले मुगुका सचिव जित बहादुर मल्ल, नेकपा माओवादीका जन सरकार प्रमुख मदन रोकाया र राष्टिय प्रजातन्त्र पाटीका अध्यक्ष राज बहादुर मल्लले अधिवेशनको सफलताको शुभकामना दिदै दक्ष तथा जुझारु नेतृत्व चयन गर्न एमाओवादी सफल होस भन्ने धारणा राखेका थिए ।

0 comments
बिचार लेख्नुहोस्..