कर्णाली क्षेत्रिय समन्वय समितिको तिन बर्षे कार्ययोजना सार्बजीक
मुगु न्युजडट कम........
मुगु ,१० साउन, नेपाल पत्रकार मँहासंघ कर्णाली क्षेत्रिय समन्वय समितिको शुक्रबार सम्पन्न बैठकले तिन बर्षे रणनितिक कार्ययोजना सार्बजनिक गरेको छ ।
शुक्रबार कालिकोट जिल्लाको सदरमुकाम मान्मामा शुरु भएको पहिलो बैठकले कर्णालीका पाँच जिल्लामा मँहासंघको साँगाठनिक, मिडिया प्बद्धन र अनुगमनमा कर्णाली क्षेत्रिय समन्वय समितिले आफनो तिन बर्षे रणनिति कार्यायोजना सार्बजनिक गरेको हो ।
नेपाल पत्रकार मँहासघका कर्णाली अञ्चल ईन्चार्ज नबराज महत्ताराको अध्यताम मध्यपश्चि क्षेत्रिय संयोजक झलक गैरेको प्रमुख आथित्यम र मुगु जुम्ला र कालिकोट शाँखाका अध्यक्ष हरुको सहभागितामा शुक्रबार देखि कालिकोट शााखा बाट सदस्यता शुद्धिकरण गर्ने र पहिलो बर्षमा पाँचै जिल्लामा ३० पतिशत र बाँकि २ बर्षमा ३५।३५ पतिशतले शुद्धिकर गर्नुका साथै बिभिन्न संचार क्षेत्रमा कामगर्ने कर्णालीका संचारकर्मि हरुका बारे अनुगमन गरिने र दुई बर्ष अन्य सरोकारवाल निकाय संग समन्वय गरि कर्णालीका पत्रकारको क्षमता अभिबृदि गर्ने महाँसघ कर्णाली क्षेत्रिय समन्वय समितिले बताएको छ ।
पहिलो पटक बसेको बैठकले लामो समय देखि रहेको बिबाद मिलाउन समन्वय बैठकले कसरत गरेको भएपनि कालिकोट शाँखाका दुबै पक्षका पदाधिकारी बिच आ आफना अडान नछाडुदा कालिकोट शाँखाको बिबाद नमिले समितिले जानकारी दिएको छ ।
0 comments
बिचार लेख्नुहोस्..