फोकस आउट.............नागरिकको गुनासो सुन्ने तरिका.............
आर्थिक वर्ष २०७० । २०७१ मा जिल्ला भरमा सञ्चालित योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रममा मस्त्र निन्द्रामा परेका जुम्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विक्ष्णुबहादुर थापा र जिल्ला विकास समिति जुम्लाका स्थानीय विकास अधिकारी कृष्ण प्रसाद लम्साल ।
तस्वीर :
डिवी बुढा
0 comments
बिचार लेख्नुहोस्..