संयुक्त राष्ट्रसङ्घका विशेष समाधीक्षकलाई नेपाल भ्रमणका लागि ज्ञापन पत्र
मुगु न्युज डट कम
मंसिर २८ मुगु
बिश्व मानबअधिकार दिवस १० डिसेम्बरको अबसर पारेर मानब अधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष समाधीक्षकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नका लागी प्रधान मन्त्रि सुशील कोईरलालाई मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत मंसिर २८ गते ज्ञापन पत्र बुझाईएको छ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकले आयोजना गरेको कार्यक्रममा जिल्ला स्थित मानबअधिकार कर्मि ,पत्रकार र कानुन ब्यबसायि लगाएतको सहभागीतामा अधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष समाधीक्षकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नका लागी प्रधान मन्त्रि सुशील कोईरलालाई आग्रह गर्न प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मि मार्फत ज्ञापन पत्र बुझाईएको हो ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी रेग्मिले जिल्ला स्थित सम्पुर्ण अधिकारकर्मि लगायत संचारकर्मिले आफु मार्पmत प्रधान मन्त्रिलाई बुझाईने ज्ञापन पत्र समबन्धित निकायमा बुझाई दिने प्रतिबद्धता जनाएका छन ।
0 comments
बिचार लेख्नुहोस्..