चुरोट र खरायो चोरी गर्ने पुर्पक्षको लागी थुनामा
मुगु न्युज डटकम..........
मुगु ःसुर्खेत नेपालगंज बाट माल बाहक गाढीमा ल्याउदै गरेका ब्यपारीका सामन चोरी गर्ने दुई जना लाई जिल्ला अदालत मुगुले पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको छ ।
पिना गाबिस वडा नम्बर ९ निबासि बर्ष २६ का ऐन बहादुर शाही र सोहि गाबिस सोहि वडाका ३४ बर्षिय खडक शाहीले सुर्खेत नेपालगंज बाट मालबाहक गाढी मार्फत सदरमुकाम गमगढी ल्याउदै गरेको चुरोट चोरे पछि प्रहरीले पक्राउ गरी जिल्ला अदालत मुगुले पुर्पक्षका लागी थुनाम राख्ने आदेश दिएको हो ।
चोरीमा संलग्न दुबैजनाले गाँउका खरायो बाख्रा चोरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा आएको र ब्यपारीका सामन बोकेर ल्याएका गाडी बास बसेको स्थान पिना गाबिसकै झयारी खोला बाट चोर्ने गरेका र ५० बट्टा चरोट चोरेपछि मात्र प्रहरीले समाउन सफल भएको प्रहरी नायब निरिक्षक श्री हजुर सिलवालले बताए ।
बिभिन्न चोरीमा संलग्नदुबै सदरमुकाम गमगढी देखि पिना सडक खण्डमा भPका चोरीका घट्नामा संलग्न रहेको प्रहरीले बताएको छ । दुबै जना आरोपित प्रहरीले समात्न खोजे पनि फरार रहेका दुई जना मध्ये खडक शाही लाई असोज ६गते नै प्रहरीले पक्राउ गरेको थियो भने फरार रहेका ऐन बहादुर लाई पुस ४ गते पक्राउ गरेका थिए । प्रहरीले चोरी मुद्धा जिल्ला अदालतमा दर्ता गराएपछि जिल्ला अदालतका न्यायधिस हरि प्रशाद शर्मा पंगेनिको एकल ईजलासल चोरीमा संलग्न खडक लाई ४७ हजार धरौटीमा छुट्रने आदेश गरेपनि आरोपितले ४७ हजार बुझाउन नसकेकाले उन लाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश भएको हो भने फरार भनिएका ऐन बहादुर लाई प्रहरीले पुस ४ गते पक्राउ गरेपछि उन लाई जिल्ला अदालत मुगुले समोबार पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको हो ।

0 comments
बिचार लेख्नुहोस्..