रुपान्तरण शिक्षा लागु भएपछि किशोरि हरुमा परिबर्तन
मुगु न्युजडटकम............
जिल्लाको तिन गाबिसका १३ वटा बिद्यालयमा किशोरी शसक्तिकरण कार्यक्रम अन्त्रर्गत रुपान्तरण शिक्षा लागु भएपछि अहिले यि बिद्यालयमा अध्यनरथ किसोरी हरुमा परिर्बत आएको छ ।
रेष्टलेस् डेभलपमेन्टको आर्थिक सहयोगमा कर्णाली एकिकृत ग्रामिण अनुसन्धान तथा बिकास केन्द्र (किर्डाक) द्धारा संचालित किशोरी शसक्तिकरण शिक्षा कार्यक्रम जिल्लाका तिन गाबिस श्रीनगर,पिना,रोवा गासिबका १३ बिद्यालयमा रुपान्तरण शिक्षा लागु गरेपछि यि बिद्यालयका किशोरी हरुमा परिर्बन आएको हो।
कार्यक्रम लागु भएपछि किशोरी हरुलाई क्षमता अभिबृद्धि, जीबन उपयोगी शिपको बिकास बिदालयमा हुने सबै खाले क्रियाकलापमा उनिहरुको सहभागिताका साथै उनि हरुका अभिभाबक हरुमा चेतना अभिबृद्धि गरेकै कारण र हप्ताको तिन दिन उनिहरु लाई रुपान्तरण शिक्षामा सहभागी गराएकै कराण उनि हरुमा परर्बतन आएको किशोरी शसक्तिकरण शिक्षा कार्यक्रम किर्डाक नेपाल मुगुका कार्यक्रम अधिकृत हिरा बोहोराले जानकारी दिए ।
यो कार्यक्रम लागु हुन भन्दा अगाढी बिद्यालय जाने किशोरी हरु महिनावारी भएका बखत बिद्यालय जान लजाउनका साथै आफनो कुरा घरपरिवार लाई भन्न लजाउने गरेका हुन्थे अहिले किशोरी हरु आफै नलाजाई बिद्यालय ढुक्कका साथ जाने गरेका र बालबिबाह बहुबिबाह गर्न नहुने भन्दै गाँउ समाज चेतना फैलाउदै हिड्ने गरेको रोवा गाबिस वडा नम्बर ७ का अभिभाक कृपाराम सावदले बताएका छन ।
छोरीहरुले छोरा सरह कुनै काम गर्न नसक्ने भन्ने परम्परागत सोच राख्ने हाम्रा समाजका अभिभाक हरुका यो कायक्रम लागु भए यता छोरीले पनि केही गर्न सक्छौ भन्ने आँट आएको र अहिले आफना मनका कुरा ढुक्क साथ बिद्यालय र घरपरिवारका अगाढी राख्न सक्नुका साथै बिद्यायमा हुने सबै खाले अतिरिक्त क्रियाकलापमा केटा हरुको मात्र हालिमुहालि हुनेमा हामि केटी हरुपनि उनि हरु जस्तै सबै क्रियाकलापमा सहभागी भएर छाडेका बताउछिन श्री महाकाली उच्च माबिको हातेमालो बाल क्लबकी अध्यक्ष प्रकृति शाही बताउछिन ।
तिन बिद्यालयका १३ सय भन्दा बढी किशोरी हरुले रुपान्तरण शिक्षा पाएपछि अहिले उनि हरु आफनो आफनो मात्र रपान्तरण नगरी घरपविार देखि समाज सम्मको रुपान्तरणमा लागी परेकि छन भने महिनावारी बालबिबाह बहुबिबाह जस्ता बिकृति हटाउन सडक नाटक, ¥याली लगाएतका चेतनामुलक कार्यक्रक संचालन गर्ने समेत गरेका छन ।

0 comments
बिचार लेख्नुहोस्..