उन्नत भन्दै कृषकलाई कमसल विउ वितरण
चैत्र २५ जिल्ला कृषि विकास कार्यालयले बितरण गरेको उन्नत जातको बिउ भन्दै धानको कमशल विउ वितरेको गरेको पाईएको छ ।
जिल्ला कृषि विकास कार्यालयले जिल्ला भरका कृषक हरुका लागी उन्नत जातको बिउ बितरण गर्ने भन्दै जिल्ला भित्रबाट नै चन्दननाथ ३ र लेकाली ३ जातको धान २५ क्वीण्टल खरिद गरि वितरण सुरु गरे पनि सो विउ मिसावट गरि बितरण गरिएको पाईएको हो ।
नमुना उत्पादनका लागि उन्नत जातको विउ कृषकलाई पचास प्रतिशत अनुदानमा वितरण गरिएको भने पनि दुवै जातको धानको विउ संगै मिसिएको र बितरण गरिएको चन्द नाथ ३ नामक बिउ भने किरा लागेको बिउ कृषकले पाएको कार्किकाडा गाबिस ४ का बसन्त रोकायाले बताए उनका उनुसार जिल्ला कृर्षि कार्यालयले उन्नत जातको बिउ दिन्छ भनेर ल्याईयो खेत बिउ छर्न लाग्दात आधि भााग बिउ किरा लागेको रहेछ ।
त्यस्तै कार्यालयले उन्नतजातको आलुको विउ पनि वितरण गरिरहेको छ तर आलु पनि दुई जातकोसँगै मिसाएर वितरण गरिरहेको छ । जिल्ला भित्रबाट नै विउ खरिद गरे पनि खरिद गर्दा सबै एकै ठाउँमा मिसाएर गल्ति गरेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत राम सुरथ पालले बताए उनका कर्णाली अञ्चल कृर्षि प्रसारण कार्यक्रम अन्त्रर्गत १ लाख ५० हजार बराबरको चन्द्र नाथ ३ नामक धानको बिउ खरिद गरिएको थियो ।
रोग किरा कम लाग्ने र यहाँको हावापनिमा सुवाउने जातको बिउ भएको भनि जिल्ला कृर्षि कार्यालयले धान उब्जनि हुने जिल्लाका सबै ठाँउमा यो बिउ प्रति घर पाँच केजि देखि माथि १० केजि सम्म बितरण गरिएको भएपनि बितरण गरिएको सबै बिउ मिसावट र कमसल रहेको पाईएको छ ।

0 comments
बिचार लेख्नुहोस्..