कसरी तपाईको इनटरनेटको Hacking Bandwidth द्धारा गति बढाउने
कसरी तपाईको इनटरनेटको Hacking
Bandwidth
द्धारा
गति बढाउने
पहिला , Start
Menu
मा क्लिक गर्ने
"gpedit.msc"
टाइप
गर्ने र इन्टर थिच्ने
अब एउटा
बक्स खुल्छ , अनि
त्यहाँ बिभिन्न अप्सनहरु आउछन ।
"Administrative
Template" मा क्लिक गर्ने
"Network"
मा क्लिक गर्ने
"Qos
Packet Scheduler" मा क्लिक गर्ने
अब "Limit
Reservable Bandwidth" मा क्लिक गर्ने
नयाँ
बक्स खुल्छ , Enable मा
क्लिक गर्ने र Bandwidth value लाई{
20% लाई 0% मा
बदल्ने ।
हुनत Windows
XP र
Windows
7 मा Bandwidth value 20% WIndows 8 मा 80%
automatic हुन्छ , 0 को मतलब 100% भन्दा बढी
हुन्छ
.
धन किशन बढुवालख द्वारा (Arjun Computer Institute, Gmagadhi, Mugu)
1 comments
बिचार लेख्नुहोस्..

August 11, 2013 at 8:15 PM
Thanks for you , yesto ramro idea update garekoma tapai lai dhannyabad