कसरी तपाईको इनटरनेटको Hacking Bandwidth द्धारा गति बढाउने


कसरी तपाईको इनटरनेटको Hacking Bandwidth द्धारा गति बढाउने

           पहिला Start Menu मा क्लिक गर्ने
           "gpedit.msc" टाइप गर्ने र इन्टर थिच्ने
           अब एउटा बक्स खुल्छ , अनि त्यहाँ बिभिन्न अप्सनहरु आउछन ।
           "Administrative Template" मा क्लिक गर्ने
           "Network"  मा क्लिक गर्ने
           "Qos Packet Scheduler" मा क्लिक गर्ने
           अब "Limit Reservable Bandwidth" मा क्लिक गर्ने
           नयाँ बक्स खुल्छ , Enable मा क्लिक गर्ने र Bandwidth value लाई{ 20% लाई 0% मा बदल्ने ।
हुनत Windows XP Windows 7  मा Bandwidth value 20% WIndows 8 मा 80% automatic हुन्छ  , 0 को मतलब 100% भन्दा बढी हुन्छ .

 
                                      धन किशन बढुवालख द्वारा   (Arjun Computer Institute, Gmagadhi, Mugu)

1 comments

Thanks for you , yesto ramro idea update garekoma tapai lai dhannyabad

बिचार लेख्नुहोस्..