क्या मजा ः
ताल्च विमान स्थलको पश्चिम छेउमा बर्षाको जमेको पानीमा नुहाउदै बालबालिका । ताल्च विमान स्थल सुधार आयोजना अन्र्तगत धावन मार्गको पश्चि तर्फ बनाउन लागिएको विमान पार्किगं क्षेत्र माथिबाट आएको वर्षाको पानीले हिलाम्य छ भने पहिरोको खतरा पनि उतिकै छ ।
तस्वीर ः सुमन मल्ल
तत्कालिन समाचार..
Recomment to Your Friends
बिचारहरू...
0 comments
बिचार लेख्नुहोस्..