मासु अभाव ः नयाँ वर्ष २०७२ को पुर्व सन्ध्यामा मुगु सदरमुकाम गमगढीमा मासु अभावको संकेत देखियो । सदरमुकाम गमगढीमा एक मासु व्यवसायी कहाँ मासु लिन लागेको स्थानीयको भिड । तस्वीर ः मुगु न्युज डटकम

0 comments

बिचार लेख्नुहोस्..